GBIME
IME Life

तेह्रथुम पावर कम्पनीको ३२.१६ लाख कित्ता शेयरको लकइन सकिँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कुल ३२ लाख १६ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन २७ गते सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयर २८ लाख कित्ता, स्थानीयको शेयर ४ लाख कित्ता र कर्मचारीको शेयर १६ हजार कित्ता शेयरको छ।

SKYWELL
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २५ गते बाँडफाँट गरिएको थियो। सोही बाँडफाँटको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्ष लकइनमा राख्नुपर्ने धितोपत्र बोर्डको नियम रहेको छ।

धितोपत्र बोर्डको नियमबमोजिम नै कम्पनीको लइकनमा रहेका शेयरको कारोबार आउँदो साउन २७ बाट खुल्नेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS