IME Life New

तेह्रथुम पावर कम्पनीको ३२.१६ लाख कित्ता शेयरको लकइन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कुल ३२ लाख १६ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन २७ गते सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयर २८ लाख कित्ता, स्थानीयको शेयर ४ लाख कित्ता र कर्मचारीको शेयर १६ हजार कित्ता शेयरको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २५ गते बाँडफाँट गरिएको थियो। सोही बाँडफाँटको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्ष लकइनमा राख्नुपर्ने धितोपत्र बोर्डको नियम रहेको छ।

धितोपत्र बोर्डको नियमबमोजिम नै कम्पनीको लइकनमा रहेका शेयरको कारोबार आउँदो साउन २७ बाट खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS