IME Life New

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद आवेदन दिन ईच्छुक संस्थापक शेयरधनीले आज असार १८ गतेले ३५ दिनभित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्केट्समा चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

Esewa
Crest

कम्पनीले तोकिएको उक्त समयभित्र पनि कुनै संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति संस्थालाई शेयर बिक्री गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS