काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सपोर्ट माइक्रोफाइनान्सको शेयर थपिएको छ । लघुवित्तको १३ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १३ प्रतिशत बोनश शेयर बराबर कुल १ लाख २३ हजार ८०९ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
नेप्सेमा थपियो १ लाख २३ हजार कित्ता शेयर

















