Connect IPS
IME Life

एकै दिन ७ अर्ब रुपैयाँले बढ्यो बैंकमा निक्षेप, कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ६२ खर्ब ३५ अर्ब रहेको निक्षेप बिहिबारसम्म ६२ खर्ब ४२ अर्ब पुगेको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३१ अर्ब रहेकोमा बिहिबार ५१ खर्ब ३३ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह  २ अर्बले वृद्धि भएको छ ।

Prabhu
Crest

बिहिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब २५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेसियो घट्दै ८०.०८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.१४ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS