IME Life New

पूर्वोत्तर राज्य जोड्न भद्रपुर र विराटनगरदेखि रेलमार्ग बिस्तार गर्दै भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल, बंगलादेश र भुटानले तीन तिरबाट घेरिएको पूर्वोत्तर भारतमा रेल सेवा बिस्तार गर्ने भएको छ। सिलिगुरी करिडरमार्फत् मात्र जोडिएको उत्तरपूर्वी भारतलाइ पश्चिम बंगालसँग थप रेल मार्ग मार्फत् जोड्नका लागि १४ वटा रूटबारे अन्तिम स्थलगत सर्वेक्षण प्रस्ताव अनुमोदन गरेको छ ।

प्रस्तावित चाैध रूटमध्ये नेपाल हुँदै बिहार र पूर्वोत्तर, पश्चिम बंगाल र पूर्वोत्तर जोड्ने दुइ वटा रेल मार्ग पनि समेटिएको छ। यीमध्ये विराटनगरदेखि न्यू मल स्टेशन(पश्चिम बंगाल) सम्म १९० किलोमिटर लामो रेल मार्ग निर्माणको विकल्प प्रस्ताव गरिएको छ। यसैगरी बिहारको गलगलिया रेल स्टेशनदेखि भद्रपुर हुँदै पश्चिम बंगालको काजली बजारसम्म जोड्ने १२.५ किलोमिटर रेल मार्ग निर्माणको प्रस्ताव पनि गरिएको छ ।

Esewa
Crest

भारतको रेलवे बोर्डले पूर्वोत्तरलाइ बिहार र पश्चिम बंगालसँग जोड्न प्रस्तावित १४ वटा रेलवे रूटको नक्सांकनको स्थलगत अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%
happy

खुसी

10%
sad

दु :खी

8%
amazed

अचम्मित

5%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS