IME Life New

बजारमूल्यका आधारमा कुन सेक्टरको लिडर कम्पनी को ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कारोबार हुने कम्पनीहरुमध्ये सर्वाधिक मूल्य भएको कम्पनी युनिलिभर नेपाल रहेको छ। युनिलिभर नेपालको शेयरमूल्य ४४ हजार ४४३ रुपैयाँ रहेको छ। कम्पनी उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्दछ।

सेक्टरअन्तर्गत बजारमूल्य सर्वाधिक भएको कम्पनी कुन ?

Esewa
Crest

उत्पादन तथा प्रसोधन

उत्पादन तथा प्रसोधनअन्तर्गत युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४४ हजार ४४३ रुपैयाँ रहेको छ।

निर्जीवन बीमा

निर्जीवन बीमाअन्तर्गत राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १३ हजार ३४० रुपैयाँ रहेको छ।

ट्रेडिङ

ट्रेडिङअन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ।

लघुवित्त

लघुवित्तअन्तर्गत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक छ। यो लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २ हजार ३१३ रुपैयाँ रहेको छ।

लगानी

लगानीअन्तर्गत नागरिक लगानी कोषको शेयरमूल्य सर्वाधिक रहेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार १२५ रुपैयाँ रहेको छ।

हाइड्रोपावर

हाइड्रोपावरअन्तर्गत कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७३० रुपैयाँ रहेको छ।

जीवन बीमा

जीवन बीमाअन्तर्गत लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३६० रुपैयाँ रहेको छ।

होटल तथा पर्यटन

होटल तथा पर्यटनअन्तर्गत कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २०५ रुपैयाँ रहेको छ।

अन्य

अन्यअन्तर्गत मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १३९ रुपैयाँ रहेको छ।

वित्त

वित्तअन्तर्गत गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक छ। यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७२९ रुपैयाँ रहेको छ।

वाणिज्य बैंक

वाणिज्य बैंकअन्तर्गत स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको शेयरमूल्य सर्वाधिक छ। बैंकको शेयरमूल्य प्रतिकित्ता ५६२ रुपैयाँ रहेको छ।

विकास बैंक

विकास बैंकअन्तर्गत नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक छ। यो बैंकको शेयरमूल्य प्रतिकित्ता ५५५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS