IME Life
GBIME

शेयर बजारमा ८ अंकको बृद्धि हुँदा १७६ कम्पनीको मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ९० अंकले बढेर २,०८२ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मात्रै शेयर भाउ घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS