Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ बढेको छ भने १३५ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज शेयर बजारमा ३२२ कम्पनीका ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १४ करोड १३ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः १० करोड २६ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ८ करोड ९६ लाख रुपैयाँ
  • स्वावलम्बन लघुवित्तः ७ करोड ८७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ७८ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ७ करोड ३४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ९३ लाख रुपैयाँ
  • स्वरोजगार लघुवित्तः ६ करोड ८९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS