IME Life New

बढ्यो सुनको भाउ,आज हालसम्मकै महँगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै महँगो हो ।

बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS