IME Life New

सरकारी कोषको रकम पीईभीसीमार्फत लगानी गर्ने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सरकारी कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका (पीईभीसी)मार्फत लगानी गर्ने बाटो खुला गरिदिएको छ।

संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी गराएका हुन्। विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलका धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था मिलाइने मन्त्री पुनले बताए।

Esewa
Crest

यसैगरी युवाको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजिनेस इन्क्युवेसन सेन्टर सञ्‍चालन गरिने मन्त्री पुनले बताए। ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS