IME Life New

यो साता यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति खरिद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बुधबार शेयर बजार बढेर २१३१.४९ को विन्दुमा बन्द भएको छ। बिहीबार सार्वजनिक बिदा परेको थियो। गत साता बिहीबार नेप्से परिसूचक २०१८.७६ को विन्दुमा बन्द भएको थियो। यो हिसाबले यो ४ दिनमा नेप्से ११२.७३ अंक अर्थात ५.५८ प्रतिशतले बढेको छ।

बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबारसम्म नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ थियो।

Esewa
Crest

यो साता सर्वाधिक खरिद भएका १० कम्पनीमा दुई वाणिज्य बैंक पनि छन्। विकास बैंक, फाइनान्स र लघुवित्त संस्था पनि परेका छन्।

यी हुन् सर्वाधिक खरिद भएका १० कम्पनीका शेयर

  • फर्स्ट माइक्रोफाइनान्सः ३ लाख ८१ हजार ८२९ कित्ता (२७ करोड १८ लाख ३ हजार १८२ रुपैयाँ)
  • एनआईसी एसिया बैंकः ५ लाख ५८ हजार २७३ कित्ता (२३ करोड ३१ लाख ९ हजार ६३४ रुपैयाँ)
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ४ लाख ७ हजार ६४२ कित्ता (१६ करोड ५१ लाख ८७ हजार ८१८ रुपैयाँ)
  • हिमालयन लघुवित्तः १ लाख ३५ हजार ८२७ कित्ता (१५ करोड ६१ लाख २२ हजार १५२ रुपैयाँ)
  • पोखरा फाइनान्सः २ लाख २२ हजार ९७५ कित्ता (१५ करोड २८ लाख ८० हजार ५७१ रुपैयाँ)
  • माउन्टेन इनर्जीः २ लाख ४१ हजार ८९२ कित्ता (१४ करोड १० लाख ४० हजार ७८७ रुपैयाँ)
  • नेरुडे मिर्मिरे लघुवित्तः १ लाख ६३ हजार ६५६ कित्ता (१३ करोड ७ लाख ८३ हजार ३८६ रुपैयाँ)
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २ लाख २६ हजार ४१८ कित्ता (१२ करोड २१ लाख ८३ हजार ४९२ रुपैयाँ)
  • नबिल बैंकः २ लाख १८ हजार ५६० कित्ता (१० करोड ५९ लाख ६५ हजार ५९२ रुपैयाँ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS