IME Life New

शेयर बजारको हाफ सेन्चुरी छलाङ, लगानीकर्ताको सम्पत्तिमा साढे ८३ अर्बको उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता उकालो लागेको छ। नेप्से परिसूचक यो साता २.६७ प्रतिशतले बढेको हो। गत साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको बजार यो साता २०१८.७६ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजार ५२.५३ अंकले बढेको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा बढेको छ भने २ वटा घटेको छ। यो साता वित्त र होटेल तथा समूह घटेका छन् अन्य सबै समूह उकालो लागेका छन्।

Esewa
Crest

बजार बढ्दा यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS