IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा उक्लिएको हो।

आज सामान्य बढेको बजारमा ९९ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन पोखरा फाइनान्सको सर्वाधिक किनेबच भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनान्सः १७ करोड ५४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १४ करोड ७० लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ३२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड ८ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ७ करोड ५२ लाख रुपैयाँ
  • सप्तकोशी डेलभपमेन्ट बैंकः ६ करोड ७१ लाख रुपैयाँ
  • श्री इन्भेस्टमेन्टः ६ करोड ४० लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ५ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ६३ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS