IME Life New

नबिल बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदा लागि निवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS