Connect IPS
IME Life

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कतारका अमिर (राजा) नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकको सोमबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका लागि आउँदैछन्।

Prabhu
Crest

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कतारका अमिर थानी नेपाल आउने भएकोले सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको जानकारी दिइन्। यसअघि पनि विदेशका राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिँदै आएको थियो।

कतारका अमिर पहिलोपटक नेपाल भ्रमण आउन लागेका हुन्। उनको भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई सहज र सरल गर्ने विषयमा छलफल हुने बताइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS