IME Life New

एकैदिन ११ अर्बले बढ्यो बैंकमा निक्षेप, सीडी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म ६१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप बढेर बिहीबारसम्म ६१ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बुधबारसम्म बैंकहरुको कर्जा प्रवाह ५० खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बढेर ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

Esewa
Crest

बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंकहरुको औसत सीडी रेसियो घट्दै ७९.७० प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७९.८२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS