IME Life New

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि बैंकका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल यही चैत ३० गते सकिने हुँदा उपाध्यायलाई बैशाख १ गतेबाट लागू हुने गरी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS