काठमाडौं । फागुन ३० गते बुधबार नेप्से परिसूचक २१०८.७२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २.४८ अंकले घटेको छ। नेप्से परिसूचक आज अघि १०० अंक माथि वृद्धि भएको थियो ।
४ अर्ब २४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४६ करोड ४९ लाखको कारोबार भएको छ जसमा २१ करोड ७१ लाखको खरीद छ भने २४ करोड ७८ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १८ करोड ६० लाखको खरीद छ भने २१ करोड ९५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।