IME Life New

तरलता फालाफालः सीडी रेसियो ८०% तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडी रेसियो ८० प्रतिशत मुनि आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सीडी रेसियो ७९.९० प्रतिशत कायम भएको छ।यसरी धेरै लामो समय सीडी रेसियो ८० प्रतिशतको हाराहारीमा बसेकोमा अहिले भने ८० प्रतिशतभन्दा तल आएको छ।

केन्द्रीय बैंकको तथ्यां अनुसार शुक्रबारसम्म ६१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप शनिबारसम्म घटेर ६१ खर्ब ८३ अर्ब रुपैयाँ झरेको छ। त्यस्तै शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा शनिबार स्थिर रहेको छ।

Esewa
Crest

शनिबारसम्म वाणिज्य बैंकको कुल निक्षेप ५४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब १ अर्ब कर्जा प्रवाह भएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर भने २.८८ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS