IME Life
GBIME

महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।

Crest
1710219575367 (1)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS