काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार फागुन २७ गतेबाट नै लागू हुनेगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
1710070027206विन नेपाल लघुवित्तको कम्पनी सचिवमा खनाल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2022/05/wean-nepal-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)