IME Life New

नेपालीले भ्रमण र शिक्षामा गरे रु. १ खर्ब बढी खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीले विदेशमा शिक्षा र भ्रमणका लागि चालु आर्थिक वर्षको ७ महिना माघसम्म १ खर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा शिक्षा र भ्रमणका लागि १ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेका हुन्। त्यसमध्ये शिक्षातर्फ ६६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ।

Esewa
Crest

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा सेवा खातातर्फको व्यय ४९.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा भ्रमण व्यय ६९ अर्ब ८९ करोड रुपैयाँ विदेशिएको थियो। त्यतिबेला उक्त रकममध्ये शिक्षातर्फ ४३ अर्ब रुपैयाँमात्र विदेशिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS