IME Life New

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७ दशमलव ५० प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८ सय ९ दशमलव ४६ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

कम्पनीको पुस २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत भएको हो । अब उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS