IME Life New

अन्तरबैंक ब्याजदर ३% तल आउँदा कति पुग्यो सीडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म घटेर ६१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ।

त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म घटेर ५० खर्ब ८८ अर्ब रुपैयाँमा ओर्लेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ।

Esewa
Crest

बुधबारसम्म वाणिज्य बैंकको कुल निक्षेप ५४ खर्ब ४७ अर्ब रुपैयाँ कुल कर्जा लगानी ४५ खर्ब २ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको सीडी रेसियो घट्दै ८०.१९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९० प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ८०.२० प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS