IME Life New

शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी रहेका शेयरधनीहरुलाई यथासिघ्र बुझिलिन आग्रह गरेको हो ।

बैंकले सूचना जारी गरेको ३५ दिनभित्र शेयर रजिष्ट्रार कार्यालय सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाडौंमा आवश्यक कागजात सहित सम्पर्क गर्न बैंकले आग्रह गरेको हो । बैंकले तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए सोही व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकको भनाई रहेको छ ।

Esewa
Crest

बैंकको वार्षिक साधारण सभाले पारित गरेको पाँच वर्षसम्म शेयरधनीहरूले नगद लाभांश नबुझेमा लगानीकर्ता संरक्षण कोषमा उक्त लाभांश जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS