IME Life New

बैंकमा पैसा थुप्रिने क्रम जारी, साढे ६१ खर्ब पुग्यो निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आइतबारसम्म ६१ खर्ब ४९ अर्ब रहेको निक्षेप सोमबारसम्म ६१ खर्ब ५० अर्ब पुगेको हो।

त्यस्तै आइतबारसम्म कर्जा प्रवाह ५० खर्ब ८२ अर्ब रहेकोमा सोमबार ५० खर्ब ८५ अर्ब पुगेको छ। एकैदिनमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको छ।

Esewa
Crest

सोमबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४२ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९९ अर्ब कर्जा प्रवाह भएको छ।

बैंकहरुको औसत सीडी रेसियो बढ्दै ८०.२९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ८०.२४ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS