IME Life New

मुक्तिनाथ विकास बैंकमाथि काठमाडौं महानगरको एक्सन, रु. १० हजार जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुक्तिनाथ विकास बैंकलाई नगद जरिवाना गरेको छ।

काठमाडौं–२ स्थित मुक्तिनाथ विकास बैंकको कार्यालयले सार्वजनिक सडकपेटी बिगारेबापत काठमाडौं महानगरपालिकाको कार्यालयले नगद जरिवाना गरेको हो।

Esewa
Crest

महानगरले अन्य दण्ड जरिवानाबापत मुक्तिनाथ विकास बैंकलाई १० हजार रुपैयाँ नगद जरिवाना गरेको छ।

उक्त जरिवानाबापतको रकम मुक्तिनाथ विकास बैंकले माघ १८ गते महानगरपालिकाको कार्यालयमा दाखिला गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

27%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS