IME Life New

एकै दिन निक्षेप ३ अर्बले वृद्धि हुँदा कर्जा ३ अर्बले घट्यो, कति पुग्यो सिडी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ३८ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ४१ अर्ब पुगेको हो।

त्यस्तै सोमबार सम्म कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह ३ अर्बले घटेको छ ।

Esewa
Crest

सिडी रेशियो घट्दै ८०.४० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS