काठमाडौं । सेन्ट्रल फाइनान्सको संचालकमा विश्वराम कवां नियुक्त भएका छन् । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संस्थापक शेयरधनी समुह तर्फबाट साविक संचालकहरुको बाँबी कार्यकालसम्मको लागि उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1706614256452प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।