IME Life
GBIME

एकै दिन २ अर्बले थपियो निक्षेप, कतिले बढ्यो कर्जा ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब ३४ अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब ३६ अर्ब पुगेको हो ।

त्यस्तै, शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ७८ अर्ब रहेकोमा आइतबार ५० खर्ब ८१ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको छ ।

Crest

सिडी रेशियो बढ्दै ८०.४८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८६ प्रतिशत छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS