IME Life New

रिलायन्स फाइनान्सका ग्राहकलाई लाईफकेयर डायग्नोस्टिक्स पोखरामा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराबिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने गरी पोखरा स्थित लाई लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखरासँग सम्झौता गरेको छ ।

यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका शेयर धनी , कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकलाई लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।

Esewa
Crest

सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र लाईफकेयर डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर पोखराको तर्फबाट प्रबन्ध निर्देशक शुक्रराज कँडेलले हस्ताक्षर गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS