IME Life New

एकैदिन ७ अर्बले बढ्यो निक्षेप, कतिमा झर्यो सीडी रेसियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा दिनप्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ। ब्याजदर कम हुँदा पनि कर्जाको माग सोचेजस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ। फलस्वरुप सीडी रेसियो निरन्तर घट्दो छ। आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ।

बैंकिङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप आइतबारसम्म बढेर ६१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो। शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा आइतबार बढेर ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो।

Esewa
Crest

सीडी रेसियो घट्दै ८०.११ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS