IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते समाप्त हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लक इन अवधि फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको लक इन अवधि फागुन २३ गते समाप्त हुने बताएको छ ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS