IME Life New

मञ्जुश्री फाइनान्सको वार्षिक साधारणसभाबाट लाभांश पारित, २ सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।

आज सम्पन्न कम्पनीको साधारणसभा हाल कायम चुक्तापुँजीको ५.२६३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको कुल ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

Esewa
Crest

सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकमा इन्दिरा पण्डित (घिमिरे) र दिपक थापालाई निर्विरोध निर्वाचित गरेको छ। उनीहरुको नियुक्ति यही पुस २९ गतेबाट लागू हुनेछ।

२०८० मंसिर मसान्तसम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ३५ करोड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS