IME Life New

महिला लघुवित्तले पुस मसान्तभित्र साधारणसभा गर्न नसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरीक्षण सम्पन्न भई राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिको लागि प्रक्रियामा रहेकाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने जनाएको हो । कम्पन्नीले उक्त सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ ।

1704786908365

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS