IME Life New

गण्डकी प्रदेशमा पौने २६ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह, कुन जिल्लामा कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेशमा पौने २६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरीय आर्थिक अध्ययन प्रतिवेदनअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा उक्त रकमबराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो। सहुलियतपूर्ण कर्जा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन सहित), बमोजिम २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु.२५ अर्ब ७४ करोड यस्तो कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

यस्तो कर्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु. ३० अर्ब ११ करोड यस्तो कर्जा प्रवाह भएको थियो। यस प्रदेशमा प्रवाहित कुल कर्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत प्रवाह भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS