IME Life New

रु. १४ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, थप ३ अर्ब उठाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले थप ३ अर्ब रुपैयाँ आन्तरिक ऋण पनि उठाउने भएको छ।

राष्ट्र बैंकले ९१ दिने ८ करोड रुपैयाँ र ६ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। १८२ दिने ट्रेजरीमार्फत थप ३ अर्ब रुपैयाँ केन्द्रीय बैंकले उठाउनेछ। यी ट्रेजरी क्रमशः चैत २७ गते र २०८१ असार २६ गते परिपक्व हुनेछन्।

Esewa
Crest

यी ट्रेजरी बिल पुस २४ गते जारी हुनेछ। यसको बोलकबोल भोलि पुस १७ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।m

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS