काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भइनसकेको हुँदा माघ मसान्तसम्मको समयअवधि थप गर्ने निर्णय गरेको हो ।
1704363177027कृषि विकास बैंकले समयमै साधारणसभा गर्न नसक्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2020/04/kirsibikash-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)