IME Life
GBIME

नेप्सेमा थपियो ३ करोड ३५ लाख बढी शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ करोड ३५ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा एनआईसी एसिया बैंकको बोनस शेयर सूचीकृत भएको छ। यो बैंकको कुल ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

Crest

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९÷८० का लागि २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यही शेयर नेप्सेमा थपिएको हो।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS