काठमाडौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । २०८० माघ २ गतेदेखि लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1704344263219गुडविल फाइनान्सको सिइओमा तुलाधर पुनः नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/goodwill.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)