IME Life New

मल्टीपर्पस फाइनान्सले शेयरधनीहरुलाई बनायो निराश, लाभांश नदिने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले पनि शेयरधनीहरुलाई निराश बनाएको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनी सञ्चालक समितिको बुधबार (पुस १८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणका आधारमा शेयरधनीहरुलाई कुनै पनि प्रकार (बोनस र नगद) लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS