IME Life New

समस्याग्रस्त शिवशिखर सहकारीका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । सरकारले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई मागदाबी पेस गर्न आह्वान गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। समस्याग्रह शिवशिखर सहकारीका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमको मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेस गर्न कार्यालयले आग्रह गरेको छ।

Esewa
Crest

यो सूचना प्रकाशित भएको ३५ दिनभित्र समितिको वेबसाइटमा गएर अनलाइन मागदाबी पेस गर्न सूचनामा जानकारी गराइएको छ।

मन्त्रालयको मन्त्रीस्तर गत भदौ २५ गतेको निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS