IME Life
GBIME

तनहुँको दुलेगौंडामा नेपाल एसबिआई बैंकको शाखा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा शाखा विस्तार गरेको छ।

दुलेगौँडा शाखा मंगलबारदेखि सञ्चालनमा आएको छ। यो बैंकको ९७ औँ शाखा हो।

Crest

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS