IME Life New

एनआईसी एशिया लघुवित्तको नगद लाभांश बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मङ्सिर २४ गते सम्म हितग्राही खातामा बैंक अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिसकेको जनाएको हो ।

कम्पनीले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक खाता भएको संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका शेयरधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई लाभांश लिन आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS