IME Life New

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. आत्रेय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ । बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौं निवासी डा. बिनोद आत्रेय नियुक्त भएका हुन् । उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

1703761619645

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS