Connect IPS
IME Life

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र-२०७९ मा संशोधन, यस्ता छन् नयाँ व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०७९ मा विभिन्न संशोधन परिमार्जन थप गरिएको हुँदा सोही बमोजिम कार्य गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले संशोधन गर्दै जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधितकम ५ सय डलरको राहदानी सुविधा दिने व्यवस्था गरेको छ । यसका साथै अन्य मुलुक जानेको हकमा भने अधिकतम २ सय डलरको राहदानी पावत सटही सुविधा दिने व्यवस्था गरेको छ ।

Prabhu
Crest

यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्र सटही सुविधा पाउने व्यवस्था थियो ।

निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजारको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था गरेको छ । निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार र भारतको हकमा भारु। तीन करोडको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने जनाएको छ ।

FXMD-Circular-5_2080-81_2080.09.12 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS