IME Life New

गुडविल फाइनान्सको वार्षिक साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्स कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणवश साधारणसभा स्थगित गरिएको जनाएको हो।

Esewa
Crest

यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा डाकेको थियो। सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे डाकिएको थियो।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने अजेन्डा रहेको थियो। उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई भने लाभांश वितरण नगर्ने निर्णय कम्पनीले गरेको थियो।

वार्षिक साधारणसभा स्थगित गर्नुको कारण भने कम्पनीले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS