IME Life New

सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा, कुन-कुन ठाउँमा खुल्छ शाखा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार क्रिसमस डे तथा मंगलबार उधौली पर्व योमरि पुन्हि, धान्य पूर्णिमा पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले भने केही शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्दान गर्ने भएका हुन् । अधिकांश बैंकहरुले विदामा पनि आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै आफ्ना केहि शाखा मार्फत सेवा प्रदान गर्ने भएका छन् ।

विदामा गरिमा विकास बैंक, महालक्ष्मी बैंक, हिमालयन बैंक, लक्ष्मी सनराईज बैंक, सानिमा बैंक, लगायतका बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले आफ्ना विभिन्न शाखा कार्यालयहरु खुला गरी सेवा दिने भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS