IME Life New

नेप्सेले सचेत गराउँदै फुकुवा गर्यो फरवार्ड माइक्रोफानान्सको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सचेत गराउँदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेको पुस ३ गतेको निर्णयबाट फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा गरेको हो। लाभांश घोषणासम्बन्धी निर्णय ढिला गरी पठाएको भन्दै नेप्सेले गत मंसिर २८ गतेको निर्णयबाट शेयर कारोबार फुकुवा गर्दै ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो।

Esewa
Crest

फरवार्ड माइक्रोफाइनान्सले पुस २ गते नेप्सेमा पत्र पठाउँदै सुविसु इन्टरनेटको कनेक्टिभिटीमा समस्या आएका कारण समयमै लाभांश घोषणासम्बन्धी निर्णयबारे जानकारी गराउन नसकिएको जानकारी गराएको थियो। आगामीमा दिनमा यस्ता गल्ती नदोहोर्याउने संस्थाले प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS